Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममतामाथि सांघातिक आक्रमण, अस्पतालमा उपचार हुँदै

२७ फागुन,   खबरमञ्च,   at 11:31 AM

By   /  March 11, 2021  /  Comments Off on भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममतामाथि सांघातिक आक्रमण, अस्पतालमा उपचार हुँदै

    Print       Email

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ ।

विधानसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न गएकी बनर्जीले आफूमाथि ४–५ जना पुरुषले आक्रमण गरेको बताउँदै यो आक्रमण नियोजित भएको बताएकी छिन् ।

नन्दीग्रामको हाइप्रोफाइल सिटमा ममताले प्रतिस्पर्धी सुभेन्दु अधिकारीविरुद्ध चुनाव लड्दैछिन् ।

हिन्दूस्तान टाइम्सका अनुसार तृणमूल कांग्रेसका नेताहरुले यो घटना बुधबार बेलुकी करिब साढे ६ बजे भएको बताएका छन् ।

त्यतिबेला ममता स्थानीय मन्दिरमा पूजा समेत फर्किने तयारी गर्दै थिइन् । उनले भीडसँग कुराकानी गरिरहेका बेला आक्रमणकारी व्यक्तिहरु ममतासम्म पुगेको बताइएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

Read More →