Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

भारतीय पूर्व क्रिकेटर सचिन तेन्डुल्कर यही शनिवार त्रिवि मैदानमा क्रिकेट खेल्दै

२८ कात्तिक,   खबरमञ्च,   at 7:14 PM

By   /  November 14, 2019  /  Comments Off on भारतीय पूर्व क्रिकेटर सचिन तेन्डुल्कर यही शनिवार त्रिवि मैदानमा क्रिकेट खेल्दै

    Print       Email

काठमाडौं । भारतका पूर्व क्रिकेटर सचिन तेन्डुल्करले यही शनिवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टि-१० क्रिकेट म्याच खेल्ने भएका छन्।

स्रोतका अनुसार नेपाली क्रिकेट टिमका पूर्व स्किपर विनोद दासले अर्को टिमको नेतृत्व गर्नेछन्।

खेलमा को-को सहभागी हुनेछन् भन्ने जानकारी पछि दिइने बताइएको छ। बाल बालिका सम्बन्धि संयुक्त राष्ट्र संघीय संस्था युनिसेफको सदभावना दूत भएपछि सचिन तेन्डुल्कर विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका छन्।

उनी युनिसेफको पोषण कार्यक्रमका लागि नेपाल आउन लागेका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा लकडाउनका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

Read More →