Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतले बनाएको कोरोना भाइरसविरुद्धको खोप अब मानवमा परीक्षण हुने

१६ असार,   खबरमञ्च,   at 4:00 PM

By   /  June 30, 2020  /  Comments Off on भारतले बनाएको कोरोना भाइरसविरुद्धको खोप अब मानवमा परीक्षण हुने

    Print       Email

काठमाडौं । दक्षिण एसियाली मूलुक भारतले कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गर्ने भएको छ।

भारतले बनाएको खोप जुलाई महिनाबाट मानवमा परीक्षण हुने बीबीसीले जनाएको छ।

हैदरावादस्थित भारत बायोटेकले खोप बनाएको हो। कति व्यक्तिमा खोप परीक्षण गरिने भन्नेबारेमा केही खुलाइएको छैन।

डब्लूएचओका अनुसार विश्वभर १ सय २० कोरोनाविरुद्धको खोप विकास भइरहेको छन्। भारतमा पनि आधादर्जन कम्पनीहरु खोप निर्माणमा लागेका छन्।

एकदेखि दुईवर्ष भित्र कोरोनाविरुद्धको खोप उपलब्ध हुने डब्लूएचओको अनुमान छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको शिवसताक्षीका एकजना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →