Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

भारतले पठायो पेट्रोल तथा डिजेलमा बढेको मूल्य सूची

३ माघ,   खबरमञ्च,   at 8:15 AM

By   /  January 17, 2023  /  Comments Off on भारतले पठायो पेट्रोल तथा डिजेलमा बढेको मूल्य सूची

    Print       Email

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँमूल्य सूची पठाएको छ । 

निगमका अनुसार आज पेट्रोलको नयाँ मूल्यसूची आएको हो । 

नयाँ मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर आएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २.५० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर २.७० रुपैयाँ घटेर आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बढ्यो इन्धनको मूल्य

Read More →