Loading...
You are here:  Home  >  छापामा  >  Current Article

भारतले दिएको कोरोना खोप लगाउन ६२ करोड रुपैयाँ लाग्ने

९ माघ,   खबरमञ्च,   at 7:20 AM

By   /  January 22, 2021  /  Comments Off on भारतले दिएको कोरोना खोप लगाउन ६२ करोड रुपैयाँ लाग्ने

    Print       Email

बिर्तामोड । भारतले नेपाललाई निःशुल्क उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन ६२ करोड रुपैयाँ लाग्ने भएको छ।

खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ६२ करोड माग गरेको छ ।

मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालयल स्रोतले जनाएको छ ।

भारतले बिहीबार अनुदानमा १० लाख मात्रा कोभिसिल्ड उपलब्ध गराएको थियो ।

सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाको स्वामित्वबारे फागुन २० गते सर्वोच्च अदालतले निर्णय सुनाउने

Read More →