Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा विमान दुर्घटना, १७ जनाको मृत्यु

२४ साउन,   खबरमञ्च,   at 8:49 AM

By   /  August 8, 2020  /  Comments Off on भारतमा विमान दुर्घटना, १७ जनाको मृत्यु

    Print       Email

दिल्ली । दुवईबाट भारतको दक्षिणी राज्य केरला आउदै गरेको एयर इण्डिया एक्सप्रेस बिमान कोझिकोड बिमानस्थलमा दुर्घटनाग्रस्त हुदा बिमान चालक सहित १७ जनाको निधन भएको छ ।

बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएर दुर्घटना भएको बिमानस्थलका अधिकारीहले जानकारी दिएका छन ।

बिमान चाकल सहित २ सय जना सवार उक्त बिमान अत्याधिक बर्षाका कारण बिमानस्थलबाट चिप्लिएको अनुमान गरिएको छ ।

उक्त दुर्घटनापछि राज्य सरकारले दुर्घटना जांचकोलागि २ वटा टोली गठन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →