
नयाँ दिल्ली । भारतमा मे ३ (वैशाख २१ गते)सम्म लकडाउन कायम रहने भएकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै आगामी मे ३ सम्म लकडाउन थप गर्ने बताएका छन् ।
यसअघि भारतले ३ साताका लागि लकडाउन घाेषणा गरेकाे थियाे ।
२ वैशाख,   खबरमञ्च,   at 11:05 AM
नयाँ दिल्ली । भारतमा मे ३ (वैशाख २१ गते)सम्म लकडाउन कायम रहने भएकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै आगामी मे ३ सम्म लकडाउन थप गर्ने बताएका छन् ।
यसअघि भारतले ३ साताका लागि लकडाउन घाेषणा गरेकाे थियाे ।
NEXT ARTICLE →
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइसियुबाट वार्डमा सारियाे
← PREVIOUS ARTICLE
कोरोना भाइरस संक्रमणले मृत्यु भएकामध्ये युरोपमा मात्र ६५ प्रतिशतको मृत्यु