Loading...
You are here:  Home  >  अन्तरवार्ता  >  Current Article

भारतमा बैशाख २१ गतेसम्म लकडाउन कायम

२ वैशाख,   खबरमञ्च,   at 11:05 AM

By   /  April 14, 2020  /  Comments Off on भारतमा बैशाख २१ गतेसम्म लकडाउन कायम

    Print       Email

नयाँ दिल्ली । भारतमा मे ३ (वैशाख २१ गते)सम्म लकडाउन कायम रहने भएकाे छ  ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै आगामी मे ३ सम्म लकडाउन थप गर्ने बताएका छन् ।

यसअघि भारतले ३ साताका लागि लकडाउन घाेषणा गरेकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना विश्व अपडेटः ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाए, झण्डै ५३ लाखमा कोरोना संक्रमण पुष्टि

Read More →