Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा नयाँ रेकर्डः एकैदिन थपिए कोरोनाका ६ हजार ८८ संक्रमित

९ जेठ,   खबरमञ्च,   at 11:49 AM

By   /  May 22, 2020  /  Comments Off on भारतमा नयाँ रेकर्डः एकैदिन थपिए कोरोनाका ६ हजार ८८ संक्रमित

    Print       Email

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट हालसम्मकै सबैभन्दा ठूलो संख्यामा मानिसहरु संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार भारतको स्वास्थ्य मन्त्रलायले दिएको पछिल्लो जानकारी अनुसार भारतमा कोारेना संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ

यसबाहेक भारतमा पछिल्लो २४ घण्टामा १४८ जनाको भृत्यु भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि

Read More →