Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा कोरोना संक्रमित राख्न लिइएको होटलमा आगलागी

२५ साउन,   खबरमञ्च,   at 12:19 PM

By   /  August 9, 2020  /  Comments Off on भारतमा कोरोना संक्रमित राख्न लिइएको होटलमा आगलागी

    Print       Email

काठमाडौं । भारतको आन्ध्र प्रदेशको एक होटलमा कोरोना संक्रमित राख्न लिइएको होटलमा आगलागी भएको छ ।

भारतीय मिडियाका अनुसार विजयवाडाको स्वर्ण प्यालेस होटलामा आगलागी भएको हो ।

होटललाई एक निजी अस्पतालले केयर सेन्टरको रुपमा चलाएको थियो।

आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताले सर्ट सर्किटका कारण आगो लागेको बताए। आगलागीमा परेर सात जनाको मृत्यु भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →