Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण शुरु

२ साउन,   खबरमञ्च,   at 7:31 PM

By   /  July 17, 2020  /  Comments Off on भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण शुरु

    Print       Email

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरिएको जनाइएको छ ।

हरियाणा राज्यका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार भारतमा तयार पारिएको कोरोना भ्याक्सिनको मानव परीक्षण पीजीआई रोहतकमा सुरू भएको छ।

भारत बायोटेक कम्पनीले तयार गरेको कोभाक्सिन सफलतापूर्वक मुसा र खरायोमा प्रयोग भइसकेको छ।

यसपछि यसको प्रयोग मानिसहरूमा सुरू गरिएको हो।

अनिल विजका अनुसार यो खोप दिने व्यक्तिमा हालसम्म कुनै प्रतिकूल प्रभाव देखाएको छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लेबनानको बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु

Read More →