Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नजिक

२६ वैशाख,   खबरमञ्च,   at 11:06 AM

By   /  May 8, 2020  /  Comments Off on भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नजिक

    Print       Email

 

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब २ हजार नजिक पुगेको छ ।

विहीवार एकैदिन एकैदिन १०३ जनाको मृत्यु भएपछि संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबाहेक गएको २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा एकैदिन झण्डै ९ हजारमा काेराेना संक्रमण पुष्टि

Read More →