Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा कोरोना भाइरसको अहिलेसम्मकै संक्रामक भेरियन्ट फेला, फैलावट १००० गुणा तीव्र

२७ बैशाख,   खबरमञ्च,   at 12:28 PM

By   /  May 10, 2021  /  Comments Off on भारतमा कोरोना भाइरसको अहिलेसम्मकै संक्रामक भेरियन्ट फेला, फैलावट १००० गुणा तीव्र

    Print       Email

भारत । भारतमा कोरोना भाइरसको अहिलेसम्मकै संक्रामक भेरियन्ट फेला परेको छ ।

यो भेरियन्ट सबैभन्दा पहिले कुर्नूलमा भेटिएको थियो । कोरोनाका मौजूदा भेरियन्टभन्दा यो १००० गुणा तीव्र फैलिरहेको जनाइएको छ।

दिल्ली सरकारले आन्द्र र तेलंगना प्रदेशबाट आउने मानिसहरूलाई प्रवेश प्रतिबन्ध लगाएको । यो प्रदेशमा म्यूटेन्ट भएको भेरियन्टको नाम एन ४४० के राखिएको छ।

भारतमा यतिखेर कोरोना भाइरसका कयौं भेरियन्ट फैलिएको छ। केही भेरियन्टहरूले कोरोना महामारी तीव्र रूपमा फैलाइरहेको भाइरोलोजिस्टहरूले बताइरहेका छन्‌ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमकमा मात्र थपिए ६२ जना संक्रमित, अन्य पालिकामा कति ? (सूचिसहित)

Read More →