Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा एकै दिन १७ जनामा देखियो काेरोनाकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस

२० मंसिर,   खबरमञ्च,   at 8:10 AM

By   /  December 6, 2021  /  Comments Off on भारतमा एकै दिन १७ जनामा देखियो काेरोनाकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस

    Print       Email

गुजरात । भारतमा एकै दिन १७ जनामा काेरोनाकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ ।

पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ ।

भारतमा दक्षिण काेरियाबाट अ‌ाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ ।  

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे ।  

अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →