Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा एकैदिन करिब ४ हजारमा काेराेना संक्रमण पुष्टि

२३ वैशाख,   खबरमञ्चडेस्क,   at 1:58 PM

By   /  May 5, 2020  /  Comments Off on भारतमा एकैदिन करिब ४ हजारमा काेराेना संक्रमण पुष्टि

    Print       Email

एजेन्सी । छिमेकी मुलुक भारतमा एकैदिन थप ३ हजार ९ सय जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्  । भारतमा पहिलो पटक एकैदिन धेरै जनामा संक्रमण देखिएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ । यसअघि भारतमा मे ३ मा एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मंगलबारसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ६८ पुगेको छ ।

काेराेना नियन्त्रणका लागि भारतमा मे १७ तारिखसम्म लकडाउन छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा कोरोना संक्रमित राख्न लिइएको होटलमा आगलागी

Read More →