Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतको उत्तरी क्षेत्रमा भूकम्पको ठूलो धक्का, अधिकांश मानिस घर बाहिर निस्किए

१ फागुन,   खबरमञ्च,   at 7:06 AM

By   /  February 13, 2021  /  Comments Off on भारतको उत्तरी क्षेत्रमा भूकम्पको ठूलो धक्का, अधिकांश मानिस घर बाहिर निस्किए

    Print       Email

काठमाडौं । भारतको उत्तरी क्षेत्रमा भूकम्प गएको छ । शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा भूकम्प आएको बताइएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, १०ः३१ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै एएनआइले नै राष्ट्रिय भूकम्प मापन केन्द्रसँगको वार्तापछि ६.१ रेक्टर स्केल भूकम्प गएको बताएको छ । उसले राति १०ः३४ बजे ६ं१ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।

भूकम्पपछि दिल्ली–एनसीआरमा रहेका अधिकांश मानिस बाहिर निस्किएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

म्यानमारमा २००७ पछिकै ठूलो आन्दाेलन, दशौँ हजार नागरिक सडकमा उत्रिए

Read More →