Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

भयावह बन्दै अवस्था, पशुपतिमा संक्रमितको शव जलाउने ठाउँ अभाव (भिडियो रिपोर्ट)

२१ वैशाख,   खबरमञ्च,   at 1:50 PM

By   /  May 4, 2021  /  Comments Off on भयावह बन्दै अवस्था, पशुपतिमा संक्रमितको शव जलाउने ठाउँ अभाव (भिडियो रिपोर्ट)

    Print       Email

पछिल्लो समय कोरोना भाइरस संक्रमितको ग्राफ डरलाग्दो गरी उकालो लागिरहेको छ ।

काठमाडाैं उपत्यका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेसँगै विद्युतीय शवदाह गृहसमेत भरिएका छन् । जसले बागमतीको शव जलाउने अवस्था बनेकाे छ ।

अझ डरलाग्दो अवस्था त के भने, शव जलाउन घण्टौं कुर्नु पर्ने अवस्था छ भने घाट बनाउने ठाउँ नहुँदा डोजरले खोलामै ठाउँ बनाउन थालिएकाे छ ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →