Loading...
You are here:  Home  >  समाज  >  Current Article

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु 

२९ पुस,   खबरमञ्च,   at 3:42 PM

By   /  January 13, 2022  /  Comments Off on बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु 

    Print       Email

कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटोमै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । 

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो । 

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् ।  उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एकाबिहानै बस दुर्घटना, ८ जना घाइते

Read More →