Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

बेलायतकी महारानीको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

२४ भदौ,   खबरमञ्च,   at 8:34 PM

By   /  September 9, 2022  /  Comments Off on बेलायतकी महारानीको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

    Print       Email

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको भूमी व्यवस्थामन्त्री शशी श्रेष्ठले जानकारी दिइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दसैँ अवधिभर सर्वोच्च अदालत ४ घण्टा खुल्ने

Read More →