Loading...
You are here:  Home  >  छापामा  >  Current Article

बेपत्ताको अवस्था नखुल्दा आफन्त थप पीडामा

१६ साउन,   खबरमञ्च,   at 7:17 AM

By   /  July 31, 2021  /  Comments Off on बेपत्ताको अवस्था नखुल्दा आफन्त थप पीडामा

    Print       Email

काठमाडौं । ‘मम्मी १ मलाई भेट गर्न किन आउनुहुँदैन । तत्कालै भेट गर्न आउनुभएन भने हजुरले मेरो मुख पनि हेर्न पाउनुहुनेछैन् । म बाघको पन्जामा छु ।

सायद त्यो बाघले खेलाई ( खेलाई कति खेर खान्छ थाहा छैन् ।’ नेपाली सेनाको छिन्चुस्थित ब्यारेकबाट दीपा वलीले लेखेको चिठीको अंश हो यो । नेपालमा चलेको सशस्त्र द्वन्द्वका क्रममा २०६० साउन २३ गते तत्कालीन शाही नेपाली सेनाले वीरेन्द्रनगरकी वलीलाई पक्राउ गर्यो ।

नेपाली सेनाको छिन्चुस्थित ब्यारेकबाट दीपाले असोज ९ गते लेखेको चिठी उनको परिवारले कात्तिक १२ गत प्राप्त गर्यो । आठ कक्षा पढ्दै गरेकी दीपा तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी हुँदा १४ वर्षकी थिइन् । नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१४ वटा मन्त्रालय मन्त्रीविहीन, उच्च तहका कर्मचारीलाई सास्ती

Read More →