Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बुधवार नेपाल आएका ‘रअ’ प्रमुख गोयल दिल्ली फर्किए

६ कार्तिक,   खबरमञ्च,   at 12:04 PM

By   /  October 22, 2020  /  Comments Off on बुधवार नेपाल आएका ‘रअ’ प्रमुख गोयल दिल्ली फर्किए

    Print       Email

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् ।

बुधबार दिउँसो नेपाल आएका गोयलले शीर्ष तहमा भेटघाट गरेर दिल्ली फर्किएका हुन् । आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट गोयलसहितको टोली स्वदेश फर्किएको त्रिभुवन विमानस्थल श्रोतले बताएको छ ।

यद्दपी उनले नेपालमा क–कसलाई भेटे भन्नेबारे भने खुलेको छैन । तर उच्च श्रोतका अनुसार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही पूर्वप्रधानमन्त्रीलाई भेटेको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत, देशव्यापी प्रतिरोध गरिनेछः देउवा

Read More →