Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बुधबार थप ४८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १४०४६ पुगे

१७ असार,   खबरमञ्च,   at 4:35 PM

By   /  July 1, 2020  /  Comments Off on बुधबार थप ४८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १४०४६ पुगे

    Print       Email

विर्तामोड । बुधबार थप ४८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमण पुष्टि हुनेको संख्या १४०४६ पुगेको छ। महिला १७७४ र पुरुष १२२७२ रहेका छन्।

गएको २४ घन्टामा ४६५६ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्केका छन्।

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुष रहेका छन्।

हालसम्म देशभर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

Read More →