Loading...
You are here:  Home  >  छापामा  >  Current Article

बुधबार एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

२९ साउन,   खबरमञ्च,   at 7:01 AM

By   /  August 13, 2020  /  Comments Off on बुधबार एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

    Print       Email

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक/एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बढ्दै शृंखलाबद्ध हत्याः अपराध गर्नेको विपक्षमा बोल्नै सक्दैनन् स्थानीय

Read More →