Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

बुद्धशान्तिका माविमा आमसञ्चार प्रवलीकरण कार्यक्रम शुरु

१० पुस,   खबरमञ्च,   at 9:15 AM

By   /  December 25, 2021  /  Comments Off on बुद्धशान्तिका माविमा आमसञ्चार प्रवलीकरण कार्यक्रम शुरु

    Print       Email

झापा । झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा रहेका माध्यमिक विद्यालयमा शुक्रबारदेखि आमसञ्चार प्रवलीकरण कार्यक्रम शुरु भएको छ।

बुद्धशान्ति ७ मा रहेको राष्ट्रिय विजय माविमा उक्त कार्यक्रम शुरु भएको हो।

कार्यक्रमको शुरुआत वार्ड नं ७ का वडाध्यक्ष मात्रिका पौडेलले उद्घाटन गर्दै शुरु गरेका हुन्।

कार्यक्रमको सहजीकरण अग्रज पत्रकार उमाकान्त खनालले गरिरहेका छन्।

कार्यक्रममा डिजिटल विद्यार्थीलाई मिडियाको प्रयोग र दुरुपयोगबारे जानकारी दिइनेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमक बहुमुखी क्याम्पसका विद्यार्थी किन आन्दोलित भए ?

Read More →