Loading...
You are here:  Home  >  समाज  >  Current Article

बीरगञ्जमा एकै परिवारका १८ जनाले काेराेनालाई जिते, ४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धसम्म

१२ जेठ,   खबरमञ्च,   at 8:04 AM

By   /  May 25, 2020  /  Comments Off on बीरगञ्जमा एकै परिवारका १८ जनाले काेराेनालाई जिते, ४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धसम्म

    Print       Email

बीरगञ्ज ।  बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालमा उपचाररत एकै परिवारका १८ जनाले काेराेनालाई जितेर घर फर्किएका छन् ।

काेराेनालाई जितेर घर फर्किनेमा ४ महिने शिशुदेखि ६६ वर्षीय वृद्ध छन् ।

आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गरिएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।

उनीहरु सबै वीरगञ्ज महानगरपालिका–३ छपकैयाका हुन् । उनीहरुकाे पछिल्लाे सबै रिपाेरे्ट नेगेटिभ आएपछि डिस्चार्ज दिइएकाे अस्पतालले जनाएकाे छ ।

उनीहरु वैशाख २१ गते अस्पताल भर्ना भएका थिए। याे सँगै नेपालमा काेराेना निको हुनेको संख्या १०५ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

Read More →