Loading...
You are here:  Home  >  अपराध  >  Current Article

बीरगञ्चकाे एक घरबाट २२ केजी सुन बरामद

१ कार्तिक,   खबरमञ्च,   at 2:21 PM

By   /  October 17, 2020  /  Comments Off on बीरगञ्चकाे एक घरबाट २२ केजी सुन बरामद

    Print       Email

काठमाडाैं । बीरगञ्चकाे एक घरबाट २२ केजी सुन बरामद भएकाे छ ।

विशेष सुराकीका आधारमा प्रहरीले छापा मार्दा उक्त घरबाट सुरुमा ८ केजी सुन बरामद भएकाे थियाे ।

पछि पुनः १४ केजी बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरीले यसबारे केही बेरमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने जनाएकाे छ । सुन काठमाडाैंबाटै गएकाे हुनसक्ने आशंका गरिएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कैलाली अपडेटः बेपत्ता जवानको पनि शव भेटियो

Read More →