Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. गिरीलाई कोरोना संक्रमण

३० भदौ,   खबरमञ्च,   at 11:46 AM

By   /  September 15, 2020  /  Comments Off on बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. गिरीलाई कोरोना संक्रमण

    Print       Email

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

सोमबार गरिएको पीसीआर रिपोर्टमा गिरीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

कोरोना पुष्टि भएपछि डा. गिरी कोभिड अस्पताल भर्ना नभइ प्रतिष्ठानको आफ्नै निवासको आइसोलेसनमा बसेका छन्।

उनले प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफू कोरोना संक्रमित भएको र निवासमा आइसोलेसन वार्डमा बसेको जानकारी गराएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →