Loading...
You are here:  Home  >  अपराध  >  Current Article

बिर्तामोडमा पुनः अर्को आपराधिक घटनाः गौतमको शव सुगम पेट्रोल पम्प नजिक भेटियो

२५ चैत,   खबरमञ्च,   at 10:54 AM

By   /  April 7, 2021  /  Comments Off on बिर्तामोडमा पुनः अर्को आपराधिक घटनाः गौतमको शव सुगम पेट्रोल पम्प नजिक भेटियो

    Print       Email

बिर्तामोड । एकपछि अर्को गर्दै झापाको बिर्तामोडमा मानिसको वेवारिसे शव भेटिने क्रम बढेर गएको छ।

झापाको बिर्तामोड सुगम पेट्रोल पम्प छेउमा मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको शव फेला परेको छ ।

गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए ।

गौतमको हत्या गरेर शव त्यहाँ फालेको हुनसक्ने आशंका गरिएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पूर्वी सीमावर्ती क्षेत्रमा रोकिएन तस्करी, अवैध रुपमा भित्र्याउन लागिएको स्याउ र कपडा बरामद

Read More →