Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बिर्तामोडका २२ जनासहित झापामा एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि

१ कात्तिक,   खबरमञ्च,   at 6:30 PM

By   /  October 17, 2020  /  Comments Off on बिर्तामोडका २२ जनासहित झापामा एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि

    Print       Email

विर्तामोड । विर्तामोड नगरपालिकाका २२ जनासहित झापामा शनिवार ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भद्रपुर नगरपालिकाका ८ जना सुरक्षाकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

विर्तामोडका २२ जना स्थानीयबासी हुन् भने १४ जना स्थानीयबासीमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै कनकाई नगरपालिकाका ९ जनामा संक्रमण देखिएको छ।

हल्दीबारीका १, कमलका ३ र मेचीनगरका १३ जनामा संक्रमण पुष्टि भएको छ।

गौरादह र शिवसताक्षीका २/२ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीः दसैंमा आफैंले पकाएर खाए खसीको मासु

Read More →