Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बाह्रबिसे उडेका सभामुख सापकोटा धुलिखेलको आकाशबाटै फर्किए

२५ असार,   खबरमञ्च,   at 10:36 AM

By   /  July 9, 2020  /  Comments Off on बाह्रबिसे उडेका सभामुख सापकोटा धुलिखेलको आकाशबाटै फर्किए

    Print       Email

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी स्थिति हेर्न हेलिकप्टरमा त्यता उडेका प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा धुलिखेलको आकाशबाटै फर्किएका छन्।

मौसम प्रतिकूल भएपछि हेलिकप्टर त्यहाँ भन्दा अगाडि उडन सकेन। मौसम अनुकूल भएपछि पुनः उडान गरिने बताइएको छ। सभामुख सापकोटा सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य हुन्।

बिहान ९ बजे सभामुख सापकोटासहितको टोली उडेको हेलिकप्टर बीचबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कचनकवलकाे त्याे हिलाे बाटाे…

Read More →