Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बालुवाटारमा नेकपा सचिवालय बैठक: भीम रावल, परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री खतिवडालाई पनि बाेलाइयाे

2020/05/30,    at 12:05 PM

By   /  May 30, 2020  /  Comments Off on बालुवाटारमा नेकपा सचिवालय बैठक: भीम रावल, परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री खतिवडालाई पनि बाेलाइयाे

    Print       Email

काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा जारी छ । आजकाे बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रण गरिएकाे छ ।

आजकाे बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएकाे प्रतिवेदनका सम्बन्धमा छलफल गरेर निर्णय लिने जनाइएकाे छ ।

बेठकमा सचिवालयका सबै उपस्थित छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा जनप्रतिनिधिबाट शत्रुवत व्यवहार हुन थाल्याेः राप्रपा गाउँ समिति हल्दिवारी

Read More →