Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बाग्लुङ १ बाट जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

७ मंसिर,   खबरमञ्च,   at 4:05 PM

By   /  November 23, 2022  /  Comments Off on बाग्लुङ १ बाट जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

    Print       Email

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले नेकपा एमालेका उम्मेदवार पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरे। 

केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठक १८ हजार ८२५ मतमा सीमित रहे।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →