Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

बागमती प्रदेशसभा बैठक बस्दै, हाेला त मुख्यमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव टेबुल ?

९ माघ,   खबरमञ्च,   at 9:12 AM

By   /  January 22, 2021  /  Comments Off on बागमती प्रदेशसभा बैठक बस्दै, हाेला त मुख्यमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव टेबुल ?

    Print       Email

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ ।  दिउँसो एक बजे बस्ने गरि बैठक डाकिएकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने बताइएकाे छ । त्यसका लागि कार्यव्यवस्था समितिमार्फत कार्यसूचीमै याे विषय राख्न लगाउने प्रचण्ड नेेपाल समूहकाे याेजना रहेकाे छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश

Read More →