Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बाँकेमा कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु

२५ साउन,   खबरमञ्च,   at 8:04 PM

By   /  August 9, 2020  /  Comments Off on बाँकेमा कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु

    Print       Email

नेपालगञ्ज । बाँकेमा एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् एक महिलाको आइतबार अपरान्ह मृत्यु भएको हो।

उनलाई निमोनिया भएको बताइएको छ।

कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →