Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना संक्रमण पुष्टि, मुम्बईकाे नानवती अस्पताल भर्ना

२७ असार,   खबरमञ्च,   at 11:38 PM

By   /  July 11, 2020  /  Comments Off on बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना संक्रमण पुष्टि, मुम्बईकाे नानवती अस्पताल भर्ना

    Print       Email

काठमाडौं- कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।

बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ।

बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि

Read More →