Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

बजेटः गरीब तथा विपन्नले निःशुल्क विद्युत जडान गर्न पाउने

१५ जेठ,   खबरमञ्च,   at 5:42 PM

By   /  May 28, 2020  /  Comments Off on बजेटः गरीब तथा विपन्नले निःशुल्क विद्युत जडान गर्न पाउने

    Print       Email

काठमाडौं । गरीब र विपन्‍न परिवारलाई विद्युत जडान गर्दा निःशुल्क जडान गरिने व्‍यवस्था सरकारले गरेको छ।

नयाँ आर्थिक बर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले उक्त व्यवस्था मिलाइएको बताए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →