Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा अवरोधपछि पुनः सञ्चालन

१९ असाेज,   खबरमञ्च,   at 9:14 AM

By   /  October 5, 2021  /  Comments Off on फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा अवरोधपछि पुनः सञ्चालन

    Print       Email

काठमाडौँ । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । फेसबुक कम्पनीका यी तीनवटै सामाजिक सञ्जालहरू वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । सेवा अवरुद्ध भएपछि अर्बौं सेवाग्राहीहरू प्रभावित बनेका थिए ।

फेसबुकले यसबारेमा ट्विट गर्दै सेवाग्राहीसँग माफी मागेको छ । फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्नो सेवाले शतप्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जथाभावी भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्दै हुनुहुन्छ? खबरदार! कारबाही होला…

Read More →