Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

फेरि बढ्याे पेट्राेलियम पदार्थको मूल्य

३ चैत,   खबरमञ्च,   at 11:28 PM

By   /  March 16, 2021  /  Comments Off on फेरि बढ्याे पेट्राेलियम पदार्थको मूल्य

    Print       Email

काठमाडाै‌ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएकाे छ।

निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएकाे छ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो

Read More →