Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

फेरि थपिए १३ सङ्क्रमित, कोरोना भाइरस सङ्क्रमितको संख्या १८११ पुग्यो

१९ जेठ,   खबरमञ्च डेस्क,   at 6:27 PM

By   /  June 1, 2020  /  Comments Off on फेरि थपिए १३ सङ्क्रमित, कोरोना भाइरस सङ्क्रमितको संख्या १८११ पुग्यो

    Print       Email

विर्तामोड । सोमबार पुनः १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १३ जना सङ्क्रमित थपिएका हुन्।

थपिनेमा पाल्पाका २ जना, नवलपरासीका एक जना, गुल्मीका एक जना, कपिलवस्तुका ७ जना र रुपन्देहीका २ जना रहेका छन्। यो संख्यासंगै देशभर पुष्टि भएका कुल सङ्क्रमितको संख्या १८११ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप ४७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १४५१९ पुग्यो

Read More →