Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल २०२२’

४ असार,   खबरमञ्च,   at 8:26 PM

By   /  June 18, 2022  /  Comments Off on प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल २०२२’

    Print       Email

काठमाडौं। प्रियंका रानी जोशी सन् २०२२ को मिस नेपाल बनेकी छन्।

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।

उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले टाटा टियागो मिस डिलाइटको उपाधि पनि जित्न सफल भएकी छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदै

Read More →