
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आइतबार सो विमानस्थलको उद्घाटन गरेका हुन् । पानसमा द्वीप प्रज्वलन गरेर उनले विमानस्थलको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।