Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

१७ पुस,   खबरमञ्च,   at 2:48 PM

By   /  January 1, 2023  /  Comments Off on प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

    Print       Email

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार सो विमानस्थलको उद्घाटन गरेका हुन् । पानसमा द्वीप प्रज्वलन गरेर उनले विमानस्थलको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बढ्यो इन्धनको मूल्य

Read More →