Loading...
You are here:  Home  >  छापामा  >  Current Article

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति अझै सार्वजनिक भएन

४ असोज,   खबरमञ्च,   at 7:35 AM

By   /  September 20, 2022  /  Comments Off on प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति अझै सार्वजनिक भएन

    Print       Email

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । 

डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । 

प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चाडपर्वका बेलाको सुरक्षाका लागि कति प्रहरी खटिँदैछन् ?

Read More →