Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

१७ असार,   खबरमञ्च,   at 7:43 AM

By   /  July 1, 2020  /  Comments Off on प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहानका लागि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।

आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य नेताले ओलीको राजीनामा मागेपछि उनले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

बैठकमा सरकारको बचाउ गर्ने करिब प्रधानमन्त्री ओली करिब एक्ला थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाको जारी स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

Read More →