Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु, राजधानी र नामका विषयमा मतदान हुने

२० असाेज,    at 2:24 PM

By   /  October 6, 2020  /  Comments Off on प्रदेश ५ को प्रदेशसभा बैठक सुरु, राजधानी र नामका विषयमा मतदान हुने

    Print       Email

काठमाण्डौ । प्रदेश ५ को प्रदेश सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रदेशको नाम र राजधानीबारेको प्रस्तावमा छलफल हुनेछ ।

त्यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

मुख्यमन्त्रीको सम्बोधनपछि राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदानको कार्यसूची राखिएको छ।

तर राजधानीको विषयमा दलहरुबीच विवाद छ । त्यसैले मतदानमा प्रतिपक्षी दलका सांसदहरुले मतदान नगर्ने सम्भावना धेरै छ ।

यता सत्तापक्षका सांसदहरु पनि दाङको भालुवाङलाई राजधानी बनाउन लागिएको विषयमा असन्तुष्ट छन् । तर नेकपाले पक्षमा मतदान गर्न ह्वीप नै जारी गरिसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केन्द्रलाई कर्णाली प्रदेशकाे काउन्टर: काेराेना संक्रमितकाे नि:शुल्क परीक्षण र उपचार

Read More →