Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ३ को राजधानी हेटौंडानै फाइनल, नाम वाग्मती

२७ पुस,   खबरमञ्चडेस्क,   at 12:54 PM

By   /  January 12, 2020  /  Comments Off on प्रदेश ३ को राजधानी हेटौंडानै फाइनल, नाम वाग्मती

    Print       Email

 

काठमाडौं । अन्ततः प्रदेश ३ को राजधानी हेटौंडानै भएको छ। प्रदेश सभा बैठकमा आइतबार राजधानी बनाउने विषयमा भएको मतदानमा हेटौंडा राजधानी कायम गर्न अत्याधिक सांसदले मत दिएपछि राजधानी हेटौंटानै हुने भएको हो। मतदानपछि प्रदेशसभा बैठकले हेटौंडा प्रस्तावलाई बहुमतका आधारमा पारित गरेको हो।

हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा ९संयुक्त०ले मतदान गरेका थिए दिएका थिए।

काभ्रेको धुलिखेल प्रस्ताव राखेको विवेकशीलको प्रस्ताव अस्विकृत भएको छ। राजधानीसंगै प्रदेश ३ को नाम वाग्मती राख्न भने सबै दल सहमत भएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘एक केजी सलह किरा ल्याउनु होस्, २० रुपैयाँ लिएर जानुहोस्’

Read More →