Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

प्रदेश १ मा बिहीबार साँझसम्ममा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

८ जेठ,   खबरमञ्च,   at 7:57 PM

By   /  May 21, 2020  /  Comments Off on प्रदेश १ मा बिहीबार साँझसम्ममा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    Print       Email

विर्तामोड । प्रदेश १ मा बिहीबार साँझसम्ममा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जस्मा १० जना महिला र ७४ जना पुरुष रहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

निको भएर फर्कनेहरुको संख्या २६ रहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा कचनकवलमा ४८ संक्रमित, जिल्लाभर कोरोना भाइरस संक्रमित ५४ पुगे

Read More →