Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश १ मा एमाले एक ढिक्का, नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ,   खबरमञ्च,   at 5:28 PM

By   /  June 13, 2021  /  Comments Off on प्रदेश १ मा एमाले एक ढिक्का, नीति तथा कार्यक्रम बहुमतले पारित

    Print       Email

विराटनगर। प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

जेठ २७ गते बिहीबार प्रदेश प्रमुख सोमनाथ प्यासीले सभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो ।

योसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। सरकारले असार १ मा बजेट प्रदेशसभामा पेश गर्नेछ । 

सरकारको नेतृत्व गरिरहेको एमाले विभाजित भएपनि नीति तथा कार्यक्रम पारित गर्ने विषयमा भने एक ढिक्का भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आगामी आर्थिक बर्षका लागि भद्रपुर नगरपालिकाद्वारा ८३ करोड रुपैयाँको बजेट प्रस्ताव

Read More →