Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्रदेश १ बजेटः आर्थिक बृद्धिदर ३.४१ प्रतिशतको लक्ष्य

१ असार,   खबरमञ्च,   at 4:16 PM

By   /  June 15, 2020  /  Comments Off on प्रदेश १ बजेटः आर्थिक बृद्धिदर ३.४१ प्रतिशतको लक्ष्य

    Print       Email

विर्तामोड । संघीय सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरिरहेको बेला प्रदेश १ को आर्थिक वृद्धिदर भने ३ दशमलव ४१ हुने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०७७/७८ को प्रदेश १ को सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्यका क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले त्यस्तो बताएका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको मेचीनगर र विर्तामोडमा पुनः भेटिए कोरोना भाइरसका सङ्क्रमित

Read More →