Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

प्रदेश १ की सांसद कुशुम श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण

२८ साउन,   खबरमञ्च,   at 12:59 PM

By   /  August 12, 2020  /  Comments Off on प्रदेश १ की सांसद कुशुम श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण

    Print       Email

धनकुटा । प्रदेश १ की सांसद कुशुम श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

इटहरी बस्दै आएकी नेकपाका सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

सांसद श्रेष्ठलाई केही दिन अगाडि स्वास्थ्यमा समस्या र ज्वरो आएका कारण स्वाब टेष्ट गर्दा पोजिटिभ आएको हो।

श्रेष्ठ होम आइसोलेसनमा बसेकी छिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →