Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई काेराेना संक्रमण

१५ भदाै,   खबरमञ्च,   at 10:19 PM

By   /  August 31, 2020  /  Comments Off on प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई काेराेना संक्रमण

    Print       Email

विर्तामाेड । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई काेराेना संक्रमण भएकाे छ ।

साेमबार साँझ गरिएकाे पीसीआर परिक्षणमा घिमिरेलाई संक्रमण पाेजिटिभ देखिएकाे हाे ।

तर संक्रमण देखिएपनि उनमा कुनै लक्षण देखिएकाे छैन । मन्त्री घिमिरे अहिले आइशाेलेसनमा छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सिरहाका १७ वटै स्थानीय तहमा आजदेखि भदौ १५ सम्म लकडाउन

Read More →