Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्रदेश १ का लागि ३८ अर्ब रुपैयाँ भन्दा माथिको बजेट आउँदै

१ असार,   खबरमञ्च,   at 11:36 AM

By   /  June 15, 2022  /  Comments Off on प्रदेश १ का लागि ३८ अर्ब रुपैयाँ भन्दा माथिको बजेट आउँदै

    Print       Email

काठमाडौं । प्रदेश १ ले आज आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दैछ।

गत सालको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

२० प्रतिशतले बजेटको आकार बढ्दा आगामी आर्थिक बर्षको बजेट ३८ अर्ब भन्दा माथिको हुने करिब पक्का भएको छ।

गत सालको प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोडको थियो।

आज दिउँसो २ बजे बस्ने प्रदेशशभाको बैठकमा आर्थिक मामिला मन्त्री इन्द्र आङवोले बजेट पेश गर्नेछन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज राष्ट्रिय धान दिवसः धान/चामल आयातमा अर्बौं रकम बाहिरियो

Read More →